द ब्रिटिस कलेजका सीईओलाई ‘एमडी अफ द इयर’ अवार्ड
काठमाडौं । द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेललाई एसएमई न्युजले ‘एमडी अफ द इयर’ अवार्ड प्रदान गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका संस्थापक समेत रहेका कँडेल ‘एसएमई न्युज आईटी अवार्ड २०२४’ बाट सम्मानित भएका हुन् ।
बेलायतको प्रकाशन गृह एसएमईले वार्षिक रूपमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका व्यवसायीलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । एसएमई न्यूजले उद्यमशीलता क्षेत्रका परिश्रमीहरू योग्य व्यक्तिलाई अवार्ड प्रदान गर्दछ ।
अन्य प्रतिस्पर्धीहरूभन्दा फरक तरिकाले आईटी सोलुसन, डेटा माइग्रेसन तथा आईटी ट्रान्फरमेसन सेक्टरमा काम गर्दै आएका व्यक्तिहरू सो अवार्डका लागि मनोनयनमा परेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८