राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ ।
आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
