भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा निधन
काठमाडौं । भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन् । पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए–१ सरकारको अवधिमा २००४–०५ को अवधिमा भारतका विदेशमन्त्री थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४