५ रुपैयाँको नोट साउन ३१ गतेबाट नयाँ आउँदै
काठमाडौं, ११ भदौ । चलनचल्तिमा रहेको ५ रुपैयाँको नोट अब परिवर्तन भएर बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउन लागेको हो ।
नयाँ नोटमा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ । पहिले तलेजु भवानीको मन्दिरको चित्र रहेको थियो ।
त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।
यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५६