राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. झा
काठमाडौं, ८ भदौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशकमा डा. रुना झालाई नियुक्त गरिएको छ । प्रयोगशालाका निर्देशक राजकुमार महतोलाई वीर अस्पताल सरुवा गरी उनलाई निर्देशकको जिम्मेवारी दिइएको हो ।
दुई वर्षदेखि प्रयोगशालामा कार्यरत झा त्यसअघि शिक्षण अस्पताल महाराजगञ्जमा थिइन् । उनले १० वर्ष कन्सल्टेन्ट प्याथोलोजिष्टका रुपमा शिक्षण अस्पतालमा काम गरेकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२६ जेठ २०८२ ७:२०