सेञ्चुरी र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं ६ भदौं । सेञ्चुरी कमर्सियल बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सोमवार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकबाट नै ग्राहकहरुले सूयाृ लाइफले सञ्चालनमा ल्याएका बिमा सम्बन्धि बिभिन्न योजनाहरुको खरिद सुविधा पाउने भएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
