देउवाको भारत भ्रमणतालिका तय
काठमाडौं, ५ भदौ । पाँचदिने भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नयाँदिल्ली आउँदै छन् । भदौ ७ देखि ११ गतेसम्मको भ्रमणमा देउवाको उच्च राजनीतिक भेटघाट भने जम्माजम्मी साढे चार घन्टा हुने भएको छ ।
भ्रूमणको दोस्रो दिन बिहीबार बिहान नौ बजेदेखि साँझ सात बजेसम्म देउवाको व्यवस्था कार्यतालिका तय भएको छ । साढे ११ बजेदेखि बाह्र बजेसम्म प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा आधा घन्टा वान टू वान भेटघाट हुनेछ ।
त्यसपछि दुई मुलुकका भ्रमण दलका अधिकारीबीच छलफल गरी केही सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसलगत्तै प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२