टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं नम्बरमा दीपेन्द्रसिंह ऐरी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी दीपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउन्डर तर्फको वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आईसीसीले जारी गरेको नयाँ वरियताअनुसार उनी तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । जुन कुनैपनि नेपाली खेलाडी पुगेको अहिलेसम्मकै उच्च वरियता हो ।
ऐरीले जारी टी-२० विश्वकपमा औसत प्रदर्शन गरेका थिए । सो सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्षस्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०८१ असार ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५