मेडिकल कलेज खरिद गर्न समिति
काठमाडौं, ३२ साउन । सरकारले चिकित्सा शास्त्र अध्ययन गराउने आशयपत्र पाएका निजी मेडिकल कलेजको स्वामित्व खरिदका लागि आवश्यक मापदण्ड बनाउन सरकारले समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको अध्यक्षतामा शिक्षा र स्वास्थ्य सचिव सदस्य रहने गरी तीन सदस्य समिति गठन गरेको छ ।
२३ दिनदेखि अनसनमा बसेर मंगलबार अनसन स्थगित गरेका डा। गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै सरकारले मनमोहन मेडिकल कलेजलगायत आशयपत्र प्राप्त मेडिकल कलेज खरिद गर्नेबारे अध्ययन गर्न समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
८ वैशाख २०८२ १६:४२