बैंकबाट जफत होला है रुपैयाँ
काठमाडौं, ३२ साउन । बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
