अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
काठमाडौैं । अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुख्य सुरूङ ब्रेक थ्रु गरिएको हो।
आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.८३७ किलोमिटर छ। अम्राङ मकालु गाउँपालिका संखुवासभामा रहेको सुरूङ ब्रेक थ्रु गरिएको हो। ९०० मेगावाटको यो आयोजनाको लागत एक खर्ब चार अर्ब अनुमान गरिएको छ।
प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
