भारतद्वारा पहिलो त्रैमासिकमा १० गिगाहर्ज सौर्य क्षमता थप

भक्तपुर न्यूज

२१ जेठ २०८१ ८:१३

भारतद्वारा पहिलो त्रैमासिकमा १० गिगाहर्ज सौर्य क्षमता थप

काठमाडौं । भारतले २०२४ को पहिलो त्रैमासिकमा १० गिगाहर्ज सौर्य क्षमता थप गरेको छ। ​मर्कम इन्डिया रिसर्च अनुसार यो वृद्धि गत वर्षको यही त्रैमासिकको तुलनामा ४०० प्रतिशतको वृद्धि हो। २०२३ को पहिलो त्रैमासिकमा २ गिगाहर्ज भन्दा बढी थप भएको छ।

यो त्रैमासिकको भारतले ९ दशमलव ७ गिगाहर्ज ठूलो स्तरको सौर्य क्षमता स्थापना गरेको छ। राजस्थान र गुजरातमा ठूला स्तरका सौर्य स्थापना गरिएको छ। राजस्थानले ३८ प्रतिशत र गुजरातले ३५ प्रतिशत योगदान गरेको छ। योसँगै मार्च २०२४ सम्म भारतमा स्थापित सौर्य क्षमता ८२ गिगाहर्ज पुगेको छ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय