बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा रहेको छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ६५ पैसा र बिक्री दर ४३५ रुपैयाँ ६० पैसा छ भने हराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५४ रुपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५