विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
सङ्घीय संसदमा आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ घोषणा गरेको छ । जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
