मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।
आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
