सुर्खेतमा आईसीयू सेवा सुरु
सुर्खेत २७ साउन । स्वः नन्दबहादुर कार्कीको स्मृतिमा श्रीमती थिरकुमारी कार्कीको सहयोगमा वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा आईसीयु सेवा सञ्चालनामा ल्याइएको छ । थिरकुमारीले करिब ४३ लाखको सहयोगपछि आईसीयू सेवा स्थापना गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए ।
आईसीयु सञ्चालनसँगै बिरामीलाई अन्य अस्पतालभन्दा कम मूल्यमै सेवा दिने उनले वताए । आईसीयू सेवाका अन्य जानु पर्ने बाध्यता समेत अनत्य भएको बताउँदै खड्काले भने, अव यही अस्पतालबाट नै उत्कृष्ट सेवा दिने प्रयास गरिने छ । समयको माग र अवाश्यकतालाई मध्येनजर गर्दै पछिल्लो समय मध्यपश्चिम क्षेत्रीय अस्पतालले आफ्नो सेवा सुविधालाई विस्तार गर्दै गएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
८ वैशाख २०८२ १६:४२