भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा
काठमाडौं, २६ साउन । भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् । सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
