प्रधानमन्त्री भारत जादैं चिनियाँ टोली नेपाल आउँदै
काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सात देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिए ।
देउवाको भ्रमणअघि चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिदै महराले सो भ्रमण भूकम्पपछिको पूननिर्माणमा चिनियाँ सहयोगबारे केन्द्रित हुने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
