सुनचाँदीको मूल्य स्थिर
भक्तपुर, २३ साउन । आज सुनचाँदीको मूल्य स्थिर छ । हिजो प्रतितोला ५४ हजार रुपैयाँ रहेको सुन आज पनि ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय २५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
