टी-२० सिरिजअन्तर्गत नेपालले आज गुजरातसँग खेल्दै
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज भारतको स्टेट टीम गुजरातसंँग खेल्दैछ । उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।
प्रकाशित मितिः २०८० चैत्र १८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
