एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
प्रकाशित मितिः २०८० चैत्र ०९ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
