टहरामा बास, टहरामै कार्यालय
काठमाडौं, १६ साउन । काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होइन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुनर्निमार्णकै मुद्दालाई प्राथमिकता दिएका छन् ।
गोरखाका चुनलुब्री, धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोबाटै सञ्चालित छन् । भूकम्पमा भत्किएका साविकका गाविस भवन पुनर्निर्माण गरिएका छैनन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
