सप्तरीमा पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

भक्तपुर न्यूज

२१ फागुन २०८० १२:१०

सप्तरीमा पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । सप्तरीमा सोमबार बिहान पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिकाकुमारी साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रकाशित मितिः २०८० फागुन २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय