नयाँ गठबन्धनबारे निर्णय गर्न जनमतले बोलाए सचिवालय बैठक
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सचिवालय बैठक बोलाएका छन् । सोमबार बिहान नेकपा एमालेको सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए ।
ओलीसँग सत्ता सहकार्य गर्ने विषयमा भएको कुराकानीबारे छलफल गर्न पनि जनमतले सचिवालय बैठक बोलाएको हो । योसँगै जनमत पार्टी पनि नयाँ सत्ता गठबन्धनमा सामेल हुने सम्भावना रहेको छ ।
प्रकाशित मितिः २०८० फागुन २१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
