नेदरल्यान्ड्सविरुद्ध ललितले दिलाए नेपाललाई दोस्रो सफलता

भक्तपुर न्यूज

१३ फागुन २०८० १०:०८

नेदरल्यान्ड्सविरुद्ध ललितले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालविरुद्ध १७३ रनको लक्ष्य पछ्याएको नेदल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ । नेपाललाई दोस्रो सफलता ललित राजवंशीले दिलाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार बिहानदेखि जारी खेलमा ११.४ ओभरमा ७१ रन बनाउँदा नेदरल्यान्ड्सले दोस्रो विकेट गुमाएको हो ।

प्रकाशित मितिः २०८० फागुन १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय