संरक्षणलाई सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट
काठमाडौं, १२ साउन । चलचित्र ‘संरक्षण’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ। १६ बर्ष मुनिका बालबालिकालाई फिल्म हेर्न अभिभावकको साथ चाहिने भएको छ ।
पुर्णेन्दु झा निर्देशित चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।
यस चलचित्रमा जय निशान्तको संवाद, रमेश रञ्जन, पुर्णेन्दु कुमार झा र नेश मिश्रको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, वसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत रहेको छ ।
चलचित्रमा प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको पनि लगानी छ। चलचित्र साउन २७ गते प्रदर्शनमा आउने निर्माण युनटले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९