कानून, न्याय तथा मानव अधिकार समितिको बैठक जारी
काठमाडौं । अहिले संघीय संसद, कानून, न्याय तथा मानव अधिकार समितिको चौबिसौँ बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय, निकायहरूसँग छलफल भइरहेको छ ।
प्रकाशित मितिः २०८० फागुन ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
