उम्मेदवार बन्न पार्टी अध्यक्षको सट्टा प्रदेश संयोजकको हस्ताक्षर चाहिने
काठमाडौं, १२ साउन । नेकपा एमालेले जिल्ला समन्वय समितिको निर्वाचनमा अध्यक्षका उम्मेदवारलाई टिकट दिँदा पार्टी अध्यक्षको अनिवार्य हस्ताक्षर हुने अघिल्लो निर्णय परिवर्तन गरेको छ । कार्यबहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा आज बसेको एमाले स्थायी समिति बैठकले पुरानो निर्णय परिवर्तन गर्दै अध्यक्षको ठाउँमा प्रदेश संयोजकले गरेको हस्ताक्षरलाई मान्यता दिने निर्णय गरेको छ ।
एमालेले यसअघि जिल्ला समन्वय समितिको निर्वाचनमा उठ्ने अध्यक्षहरुलाई टिकट दिँदा पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षर अनिवार्य गरेको थियो । स्थानीय निर्वाचनपछि सबै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२