काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

भक्तपुर न्यूज

९ फागुन २०८० ५:३५

काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा ३ जना मृत फेला परेका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय