दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का

भक्तपुर न्यूज

८ फागुन २०८० ५:०५

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहान ४ बजेर ५८ मिनेटमा जाँदा दोलखासहित आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *