रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक
काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा दयाहाङ राईको डिग्रीमा शंकको दृश्य देखाइएको छ । सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण गरिएको देखाइएको छ ।
टिजरको अन्त्यमा दयाहाङले आफ्ना बाबुलाई आफूलाई चौधरी ग्रुपले मासिक चार लाखको जागिर प्रस्ताव गरे पनि लत्याएको दृश्यसमेत समावेश छ । यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गर्ने बताइएको छ । सिनेमामा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कदाकारको अभिनय गर्नेछ ।
प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२