वाइफाइको तार बेर्ने क्रममा करेन्ट लागेर मृत्यु
काठमाडौं । लक्ष्मिनिया गाउँपालिका-२ सिंगरजोडा बस्ने ३० वर्षीया रिना देवी दासको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको वाइफाइको तार भुईँमा लत्रेको कारण उक्त तार घर नजिकै रहेको ट्रान्सफर्मर जडान भएको पोलमा बेर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० फागुन ०४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५