नेपालले छैंटौं विकेट पनि गुम्यो, सोमपाल पनि आउट

भक्तपुर न्यूज

३ फागुन २०८० ६:१५

नेपालले छैंटौं विकेट पनि गुम्यो, सोमपाल पनि आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ । २२ ओभरमा ७३ रनमात्रै जोडेको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ । ६ बल खेलेका उनले २ रन मात्रै जोड्न सके ।

यसअघि पाँचौँ विकेटका रुपमा कुशल मल्ल १५ रनमा आउट भएका थिए । त्यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए । ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ ४ रनमा आउट भए । अनिल साहले ८ रन मात्रै जोड्न सके ।

प्रकाशित मितिः २०८० फागुन ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय