स्पेनका राजदुतमा रायमाझी नियुक्त
भक्तपुर, ९ साउन । राष्ट्रपति बिद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझीलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आज रायमाझीलाई स्पेनको राजदूत नियुक्त गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले रायमाझीलाई स्पेनको राजदूतमा सिफारिस गरेको थियो । सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
