क्यानडाविरुद्ध कुशल मल्लले दिलाए तेस्रो सफलता
काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई कुशल मल्लले तेस्रो सफलता दिलाएका हुन् । १९ औं ओभरको पहिलो बलमा मल्ले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराउनका हुन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ । यसअघि आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।
प्रकाशित मितिः २०८० माघ २९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
