गायिका मिराको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गीत बजारमा (भिडियो सहित)
अर्घाखाँची, १० साउन । लोक तथा दोहोरी गायिका मिरा कौशलले यो वर्ष ‘माकुरीले जालै बुन्यो काकरी’ को पातैमा तीज गीत बजारमा ल्याएकी छिन । उनले बिगतका बर्षहरुमा झै यस बर्षमा तीज बिशेष मौलिक भाकाको माकुरीले जालै बुन्यो तीज गित बजारमा ल्याएकी हुन ।
पछिल्लो समयमा तीज गीतमा देखिएका विकृती र विसंगतिको अन्त्य गर्न र पुरानो मौलिक भाकाहरु लोप हुन लागेकोले पुरानो मौलिक भाकामा तीज गीत बजारमा ल्याएको मिराले बताइन् । कामना डिजिटल प्रालिले गीतको अडियो तथा भिडियो बजारमा ल्याएको हो ।
अर्घाखाँचीको छत्रदेव गाँउपालिका–५ छत्रगञ्जमा जन्मिएकी कलाकार कौसलले गएका वर्षहरुमा पनि मिराले कोखाइ कोखाइ हाम्म, रातो सारी, नाचभो ढल्केर लगायतका तीज गीतहरु बजारमा आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९