शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

भक्तपुर न्यूज

२७ माघ २०८० ७:१२

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७।११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७।८७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः २०८० माघ २७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय