नेइमारलाई बार्सिलोना नछोड्न रोनाल्डोको सुझाव
एजेन्सी, १० साउन । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ । रोनाल्डोले नेइमारलाई बार्सिलोना ठूलो क्लब रहेकाले त्यो भन्दा सानो क्लबमा नजान सुझाव दिएको खबर छ ।
नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जाने तयारीमा रहेका छन् । रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिँदै म्यासेज पठाएको खबरमा उल्लेख गरिएको छ ।
पिएसजीले नेइमारलाई १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउन लागेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८