बजेट २५ करोड, काम शुन्य
काठमाडौं, ६ साउन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई विदेश जाने नेपाली कादारलाई तालिम प्रदान गर्न भन्दै २५ करोड वार्षिक बजेट प्रदान गरिँदै आए पनि कामदारहरुमा प्रभाव नदेखिएको भन्दै श्रम तथा रोजगार मत्रालयले बोर्डको कार्यशैलीप्रति असन्तोष ब्यक्त गरेको छ । विदेशमा जाने कामदारलाई दक्ष बनाउने जिम्मा लिएको बोर्डले तालिम नै नदिएको मन्त्रालयले बताएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
