प्रजापतिको बुढाबुढी एक्सप्रेसले तहल्का मच्चाउँदै (भिडियोसहित)
भक्तपुर, ५ साउन । चर्चित गायक रेशम सापकोटा र गायिका सरिता प्रजापतिको नयाँ तीज गीत बुढाबुढी एक्सप्रेसले बजारमा तहल्का मच्चाइरहेको छ । तरेली संगीतकुञ्ज मार्फत बजारमा आएको गीतको रेशम सापकोटाले म्युजिक भिडियो बनाएका हुन् । गीतमा गायक सापकोटाको लय शब्द, राहुल राईको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ । यस्तै गीतमा सरिताले चालक र रेशमले सहचालकको भूमिका समेत निभाएका छन् ।
श्रीमान र परिवारको आयु लामो होस् भन्ने सन्देशका साथ समाजमा ब्याप्त बेरोजगार आपसी समझ्दारी अनि बढ्दो बैदेशिक रोजगार प्रतिको निर्भरतालाई चिर्ने प्रयास गीतले सन्देश दिन खोजेको गायिका प्रजापतिले बताइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६