अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु
पाल्पा, ५ साउन । अर्घाखाँचीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अन्य दुईजना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका अमजाबाट बुटवलका लागि छुटेको लु १ ज १७९५ नम्बरको जिप पटौटीको कुडापानी भन्ने ठाउँमा सडकबाट खसेको प्रहरीले जनाएको छ ।
पाल्पाको रैनदेवी छ्हरा गाउँपालिका वडा नम्बर ४ छहरास्थित धजाबान्नेका अन्दाजी ४० वर्षीय ताराबहादुर खत्रीको उपचारको लागि तानसेन ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा गाडी धनी लेखबहादुर रास्कोटी र जिपमा सवार अर्घाखाँची मैदानका टीकाबहादुर रास्कोटी छन् । उनीहरुको गम्भीर अवस्थामा युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४