सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

भक्तपुर न्यूज

५ माघ २०८० १०:५६

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन सुरु भएको छ । बर्खे अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । प्रदेश सभाको बर्खे अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो ।

सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय