नेपाल टेलिकमद्वारा सेयरधनीको बैंक खातामा लाभांश पठाउन सुरु
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्ना सेयरधनीलाई आजदेखि लाभांश पठाउन सुरु गरेको छ । गत पुस २९ गते सम्पन्न कम्पनीको साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेलगत्तै सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा लाभांश पठाउन थालिएको हो ।
टेलिकमले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट गराउन सेयरधनीलाई आग्रह गरेको छ ।
प्रकाशित मितिः २०८० माघ ०२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
