गायिका मधु क्षेत्रीले नयाँ तीज गीत पातै फरर सार्वजनिक
काठमाडौं, ३ साउन । गायिका मधु क्षेत्रीले नयाँ तीज गीत पातै फरर सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीतमा मधु र आश्विन मगरले अभिनय गरेका छन् ।
भद्र वलीको शब्द/सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका छन् भने राजेश कुमारले सम्पादन गरेका छन् । यो गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८