सोमबारको विदेशी मुद्रा विनिमय दर

भक्तपुर न्यूज

१६ पुष २०८० ५:१४

सोमबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४४ पैसा र युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ६७ पैसा र बिक्री दर १०१ रुपैयाँ १३ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा पर्नेछ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ३० पैसा तोकिएको छ ।

Binimaya.JPG

प्रकाशित मितिः २०८० पौष १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय