दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भुकम्प
काठमाडौं, १ साउन । दैलेख केन्द्रविन्दु भएर शनिबार राती भुकम्प गएको छ । १० बजेर २० मिनेटमा दैलेख सदरमुकामदेखि उत्तरमा पर्ने भवानी र बालुवाटारको विच केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको हो ।
यो समाचार तयार पार्दा आइतबार विहानसम्म कुनै पनि मानविय क्षति भएको छैन् । दैलेख प्रहरीले धक्का महशुश भएपनि हालसम्म कुनै क्षतीको विवरण बारे जानकारी नआएको पुष्टी गरेको छ । भुकम्प गएपछि दैलेखका नागरिक घरबाहिर निस्केका छन् । दैलेख केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का सुर्खेत, कालिकोट र जुम्लामा महशुस गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३