बझाङ केन्द्रबिन्दु भएर भूकम्प

भक्तपुर न्यूज

१५ पुष २०८० ५:४८

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ः४५ मा खाँडा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । सो क्षेत्रमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ ।

प्रकाशित मितिः २०८० पौष १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय