बार्बी, बियोन्से र टेलर स्विफ्टले बनाए नयाँ कीर्तिमान

भक्तपुर न्यूज

१२ पुष २०८० ४:५८

बार्बी, बियोन्से र टेलर स्विफ्टले बनाए नयाँ कीर्तिमान

काठमाडौं । विश्वको पप सङ्गीत तथा चलचित्र क्षेत्रमा सन् २०२३ लाई महिला सशक्तीकरणको वर्षका रूपमा लिन सकिन्छ। दुई गायिका टेलर स्विफ्ट र बियोन्सेले यस वर्ष आफ्ना कन्सर्ट शृङ्खलाहरूमा हालसम्म कुनै कलाकारले कमाएकोभन्दा बढी पैसा कमाए।

त्यसै गरी यस वर्ष सबैभन्दा धेरै पैसा कमाउन सफल चलचित्र ‘बार्बी’ महिला पात्रबारे महिलाले निर्देशित गरेको चलचित्र थियो। यस भिडिओमा हामीले ती सफलताका कथा र तिनको प्रभावबारे चर्चा गरेका छौँ। एजेन्सी

प्रकाशित मितिः २०८० पौष १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय