सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

९ पुष २०८० ५:२२

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।

प्रकाशित मितिः २०८० पौष ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय