सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

भक्तपुर न्यूज

६ पुष २०८० ५:५१

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले बढेकाे छ। बिहीबार १ लाख १९ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय